FunEasyLearn को साथ ६१ मातृभाषाहरुबाट अरबी नि:शुल्क र अफलाइन सिक्नुहोस् ।
अरबी पढ्न 📖 लेख्न ✍ र बोल्न 💬 सिक्नुहोस्
अरबी भाषामा सबै पढ्ने नियमहरू, तपाईंलाई आवश्यक पर्ने सबै शब्दहरू र सबै उपयोगी वाक्यांशहरू सिक्नको लागि रमाईलो र सजिलो तरिका पत्ता लगाउनुहोस् ।
🚀 विषयवस्तु
• ६,००० अरबी शब्दहरु (निरन्तर बढ्दै): साधारण नाम, क्रिया, विशेषण आदि, १० चरण र २०० विषयहरुमा वर्गीकृत;
• १,२५० अरबी वाक्यांशहरु (धेरै प्रयोग हुने): दैनिक कुराकानी या यात्रामा महत्वपूर्ण वाक्यांशहरु, ७ चरण र १२० विषयहरुमा वर्गीकृत |
शुरुवाती, मध्यवर्ती र उन्नत प्रयोगकर्ताहरूका शब्द, वाक्य र अभिव्यक्तिहरू सिकेर आफ्नो शब्दावली बढाउनुहोस् |
🔔 FunEasyLearn को साथ अरबी किन सिक्ने?
FunEasyLearnले भाषा सिकाइमा आमूल परिवर्तन ल्याउछ | भाषाविद् र शिक्षकहरूको हाम्रो टीमले एक विशेष भाषा सिक्ने रणनीति बनाएको छ | सबै पढ्ने नियम, आवश्यक शब्दहरू र एक व्यावहारिक वाक्यांश पुस्तकलाई वर्णमालासंग संयोजन एकै एप्लिकेशनमा गर्नु नै यसको विशेषता हो | यसले हाम्रा प्रयोगकर्ताहरूलाई शब्द वा वाक्यांश पढ्न, त्यसलाई सही रूपमा उच्चारण गर्न, चित्रणसँग जोड्न र सुन्ने, लेख्ने र बोल्ने खेलहरूसँग अभ्यास गर्न दिन्छ।
🏆 मुख्य विशेषताहरु
हातबाट चित्रित चित्रणहरु – सुन्दर चित्रणहरुको साथ नयाँ शब्दावलीहरु सम्झनुहोस्;
व्यावसायिक अडियो रेकर्डिङ – मूल भाषीहरुले रेकर्ड गरेको अडियो सुन्नुहोस्;
विस्तृत तथ्यांक – आफ्नो नतिजा विश्लेषण गर्नुहोस् र प्रगति ट्रयाक गर्नुहोस्;
समीक्षा व्यवस्थापक – तपाईले सिकेका सबै कुराको समीक्षा गर्नुहोस्;
स्मार्ट खोजी – तुरुन्त आफुलाई चाहेको शब्द र वाक्यांशहरु खोज्नुहोस्;
तपाईले जानेको कुरा लुकाउनुहोस्
बोली पहिचानकर्ता – आफ्नो उच्चारण सुधार गर्नुहोस्;
अफलाइन – बिना इन्टरनेट कनेक्सन, विश्वमा जहाँसुकै यो एप्लिकेशन चलाउनुहोस् |
💼 व्यापारको लागि अरबी
तपाईंको व्यवसायको लागि सिर्जना गरिएको विशेष अरबी पाठहरूमा पहुँच प्राप्त गर्नुहोस्। हामी ट्याक्सी ड्राइभर, होटल र रेस्टुरेन्ट कर्मचारी, उडान-परिचर, पसले आदिहरुका लागि विशेष पाठ्यक्रमहरू प्रदान गर्दछौं ।
✈ भ्रमणको लागि अरबी
होटल कोठा बुक गर्न, रेस्टुरेन्टमा खाना अर्डर गर्न, निर्देशनहरूको लागि सोध्न, मूल भाषीहरुसंग आत्मविश्वासका साथ कुराकानी गर्ने सिक्नुहोस् ।
🙌 वयस्कहरुको लागि अरबी
हामी विषयवस्तुहरू प्रयोगकर्ताको उमेरको आधारमा छनौट गर्छौं । तपाईं र तपाईंको बच्चाहरू दुबैले अरबी सिक्न र रमाईलो गर्न सक्नुहुन्छ ।
FunEasyLearn नि:शुल्क सदस्यता
नि:शुल्क सदस्यता लिनुहोस्, भाषा सिक्ने खेलहरू खेल्ने क्रममा तपाईले आर्जन गर्नुहुने फूलहरूसँग ।
अरबी सिक्नुहोस्, नि:शुल्क खेल्नुहोस् ! यो छिटो र सजिलो छ । 📴
📥 FunEasyLearn अरबी पाठ्यक्रम तत्काल डाउनलोड गर्नुहोस् !
यो एप्लिकेशन आफ्नो साथीहरुलाई सिफारिस गर्नुहोस् र पुरस्कार पाउनुहोस् |
हामीलाई मुल्यांकन गर्नुहोस् र हाम्रो समीक्षा गर्नुहोस् ⭐⭐⭐⭐⭐ हाम्रो टिमको लागि यसले ठुलो महत्व राख्नेछ !
सम्पर्क गर्नुहोस्:
https://www.FunEasyLearn.com/
मा अपडेट गरिएको
२०२४ डिसेम्बर २६