यस्तो गेम मन पर्छ भने यो नयाँ र विशेष गेम दोउवन्लोद गर्नु पर्छ. तिनता फेमिली छन्. हरेक फेमिलीमा ४ जना हुन्छ. औमा, बुवा, र दुइटा बच्चा. एउटा छोरि एउटा छोरा. शहरमा गोउम्न जाँदै, गर्मीको विद मा रमोउन्दै, र फन पार्कमा बस्दै गर्छन. तिमीले लाइ दिएको लुगा मा राम्रो देखि रहा छन्.
हरेक मान्छेको अफाफनो कपडाहरु छन्.
औमा को: सुहाउने हेयार्स्तैल, ड्रेस, टप्स, स्कर्ट, लेग्गिङ्ग्स, झुट्टा, परस् आदि
बुवा को: कपाल, शर्त, प्यान्ट, हल्फ़ प्यान्ट, झुट्टा, सम्मान
छोरि को:कपाल टप्स, स्कर्ट, ड्रेस, मोजा, झुट्टा, खेलाउने (पुतली, टेडी बेयर)
छोरा को: कपाल, प्यान्ट, हल्फ़ प्यान्ट, शर्त, मोजा, झुट्टा, खेलाउने (गाधि, हवैजहज आदि)
हाम्रो सबै गेम मा सबै कुरा फ्री मा पाइन्छ. गेम चलाई पछि कर्चा हुन्दैन! पुरै परिवारलाइ लुगा लगाइदिनुहोस. फेशन को तालिम भए हाल्छ. एकै ठाउँमा ओम, बुवा, र छोरि र छोरा को कपडाले सजाउ.
अरु फेशन र मेकअप वल्ला गेमहरु को लागि ‘More by Games For Girls’मा क्लिक गरेर हेर्नुहोस. दुइ दुइ वटा मान्छे लाइ सजौना को लागि Couples Dress Up” र “BFF Dress Up” छन्.
मा अपडेट गरिएको
२०२२ अक्टोबर २४